१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ७ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ७ बिहीबार १६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल अर्थमन्त्रीको सल्लाहकारमा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ७ बिहीबार १६:४३:oo

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेल अर्थमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन्।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विज्ञ समूह गठन गरेका अर्थमन्त्री डा. प्रकाशशरण महतले उनीसहित तीनजनालाई सदस्य राखेका छन्। विज्ञ समूहमा पौडेलबाहेक राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र व्यापार  मामिला जानकार डा. पोषराज पाण्डे छन्।