१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालुवाटारमा सत्तासाझेदार पाँच दलको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:o३:oo

सत्तासाझेदार पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफलका लागि बालुवाटारमा बैठक बसेको हो ।

यसअघि आज बिहान प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले विधेयक टुंग्याउने विषयमा छलफल गरेका थिए।

ad
ad