१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Saturday, 29 June, 2024
२o७९ फाल्गुण ३० मंगलबार २o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

हतियारको भण्डार फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार २o:३१:oo

अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मंगलबार जनाएको छ । 

सोमबार साँझ काबुल सहरको प्रहरी जिल्ला (पिडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो । त्यहाँबाट प्रहरीले तीन मेसिनगन, १२ थान कलाश्निकोभ, एक रकेटलगायतका विभिन्न हातहतियार बरामद गरेको छ । 

प्रोपेल्ड ग्रेनेड, हजारौँ गोली, कारतुस र अन्य सैन्य उपकरण फेला पारिएको प्रहरी प्रमुख हाज्जी सिर अली जन्दुल्लाहले जानकारी दिए । 

आइतबार यस्तै कारबाहीमा प्रहरीले उत्तरी कुन्दुज प्रान्तमा १२० थान ह्यान्ड ग्रेनेड र हजारौँ गोलीसहित ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरेको थियो । (रासस)

ad
ad
ad
ad