१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Sunday, 11 May, 2025
अवार्ड ग्रहण गर्दै पलेषा । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार १६:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पलेशा बनिन् उत्कृष्ट पाराएथलिट

१९औँ पल्सर स्पोर्टस् अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार १६:२o:oo

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत ०७८ को उत्कृष्ट पाराएथलिट अवार्ड पलेशा गोवर्धनले प्राप्त गरेकी छिन् । 
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रमबीच पारा ओलम्पियन पलेषाले उत्कृष्ट पाराएथलेट वर्ष अवार्ड प्राप्त गरेकी हुन् । 

पल्सर स्पोर्टस् अवार्ड विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै सबैभन्दा लोकप्रिय खेल सम्मान हो । पल्सर स्पोर्टस् अवार्डको १९औँ संस्करण आज सार्वजनिक गरिएको हो ।