2023-03-04-04-38-42.jpeg)
राजसंस्था पुनर्स्थापना र हिन्दूराष्ट्रकाे माग गर्दै व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘महाअभियान’ले प्रदर्शन गरेको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको हो ।
पार्टीको नीतिविपरीत काम गरेपछि एमालेबाट कारबाहीमा परेका प्रसाईंको उक्त अभियानले संघीयता खारेज गर्दै हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न माग गरेको छ।