१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १९:o८:oo
Read Time : < 1 मिनेट
समाचार

तीनकुने घटनामा संलग्न भएको आरोपमा शिव सेनाका अध्यक्ष पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १९:o८:oo

डेढ महिनाअघि काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतमा उपस्थित गराई थुनामा राख्न दुई दिनको म्याद लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

गत १५ चैतमा राजावादी समूहले गरेको आन्दोलन हिंसात्मक भएको थियो। जसमा प्रहरीले व्यवसायी दुर्गा प्रसाईंदेखि राप्रपाका नेतासम्मलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।