१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण ९ मंगलबार १२:५o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शरणार्थी क्याम्पमा तिब्बतीकाे ल्होसार (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार १२:५o:oo

शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व विविध कार्यक्रम गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाइरहेका छन् ।

यो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी मनाइन्छ ।

सो अवसरमा नेपालमा रहेका तिब्बती शरणार्थीले पनि ग्याल्पो ल्होसार मनाएका छन् । जावलाखेलमा रहेको शरणार्थी क्याम्पमा परम्परागत पहिरनमा सजिएर नाचगानका साथ उनीहरूले ग्याल्पो ल्होसार अर्थात नयाँ वर्ष मनाएका हुन् ।