१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण ३ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रपतिलाई दाङमा स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३ बुधबार ११:४४:oo

राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आएकी छिन्। उनी अहिले सवा ११  बजे दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्विवद्यालयमा अवतरण गरेकी हुन् । राष्ट्रपतिलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले स्वागत गरेका थिए  । 

विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति दाङ आएकी हुन् । विश्वविद्यालयको एक सय आठ कोठे भवन पाँच वर्षअघि निर्माण भएको थियो ।