Skip This
सांसदलाई संसदीय प्रक्रिया र अभ्यास सिकाउँदै सचिवालय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसदलाई संसदीय प्रक्रिया र अभ्यास सिकाउँदै सचिवालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १२:११:oo

संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदलाई प्रशिक्षण दिएको छ। संसद् भवनको ल्होत्से हलमा आजबाट सुरु भएको प्रशिक्षण  कार्यक्रम शुक्रबारसम्म चल्नेछ। 

प्रशिक्षणमा संसदीय प्रक्रिया र अभ्याससम्बन्धी तालिम दिइने संसद् सचिवालयले जनाएको  छ। 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका