मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २८ बिहीबार १७:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

केन्टका विद्युतीय सामग्रीहरू नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १७:४८:oo

केन्टका विद्युतीय सामग्री नेपाली बजारमा पाइने भएका छन्। नेपालमा केन्ट भारत ब्रान्डको एक मात्र आधिकारिक वितरक नयाँ एमसिबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा  ल्याएको छ।

यसअन्तर्गत नयाँ आइस्मार्ट फेन्सी एंगल होल्डर, आइस्मार्ट फेन्सी ब्याटन होल्डर, आइस्मार्ट मोड्युलर एंगल होल्डर, आइस्मार्ट मोड्युलर, ब्याटन होल्डर, आइस्मार्ट सिक्स ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स नेक्स एमसिबी टिपिएन सिरिज आदि उपलब्ध छन्। 

सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताले भरिपूर्ण रहेको कम्पनीले जनाएको छ। यी सबै सामान नेपालभरि बजारमा सजिलै पाइन्छ। केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विच, विभिन्न प्रकारका फ्यान, ग्यास र इलेक्ट्रिक गिजर, हेलोजन हिटर उपलब्ध छन्। केन्ट भारत ब्रान्ड नेपालीको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो।