मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २६ मंगलबार १४:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनको संस्कार अझ विकास गर्दै जानुको विकल्प छैन : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २६ मंगलबार १४:२८:००

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले गठबन्धनको संस्कारलाई विकास गर्दै जानुको विकल्प नभएको बताएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा धारणा राख्दै देउवाले यस्तो व्यक्त गरेका हुन् । 

‘हामीले अंगीकार गरेको निर्वाचन प्रणालीले गठबन्धनको संस्कार आमन्त्रण गर्दछ,’ देउवाले भने, ‘आगामी दिनमा पनि गठबन्धनको संस्कारलाई विकास गर्दै जानुको विकल्प छैन ।’