नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि माओवादीले संसदीय दलको बैठक राखेको हो। प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।