१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १० आइतबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बालकोट पुगे प्रचण्ड, वार्तामा राई र लामिछाने पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार १४:१४:oo

सत्तागठबन्धनमा सहमति नजुटेपछि बालुवाटार बैठक छाडेर हिँडेका माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न तयार नभएपछि प्रचण्ड ओलीनिवास बालकोट पुगेका हुन्।

दुई नेताबीचको छलफल सुरु भएको छ। छलफलमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल तथा माओवादी केन्द्रका महासचिव देव गुरुङ सहभागी छन्।

बैठकमा जनता समाजवादी पार्टीका अशोक राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी छन्।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने ओलीसँग छुट्टै छलफल गरेर बालकोटबाट निस्किसकेका छन्।

ad
ad
ad
ad