१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका कपिलवस्तु
२o८१ बैशाख २० बिहीबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

४५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५५:oo

लागुऔषध (ब्राउन सुगर)को ओसापसारमा संलग्न एक युवक पक्राउ परेका छन्। ४५ ग्राम ब्राउन सुगरसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका १२ बस्ने दुर्गाप्रसाद खटिकलाई प्रहरीले कृष्णनगर १२– हरिगवाबाट पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुका इन्स्पेक्टरका शैलेन्द्र पाण्डे र प्रहरी चौकी बेदर्मीबाट प्रहरी सहायक निरीक्षक अजयकुमार गुप्ताको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। 

लु ७६ प ३६८४ नम्बरको मोटरसाइकलमा सवार खटिकमाथि चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएको इन्स्पेक्टर पाण्डेले बताए।

ad
ad