मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार १७:५५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

जसपाले सच्याएर पठायो मधेस प्रदेश सभाकाे समानुपातिक सूची

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार १७:५५:००

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश सभाको समानुपातिक सूची सच्याएर बुझाएको छ। मधेस प्रदेश सभामा समानुपातिकतर्फ जसपाले सात सिट पाएको थियो।

सात सिटका लागि १० जनाको नाम निर्वाचन आयोगमा पठाएपछि आयोगले सच्याएर पठाउन समय दिएको थियो। आयोगको निर्देशनअनुसार जसपाले सोमबार सूची सच्याएर पठाएको हो।