१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ मङ्सिर ८ बिहीबार २o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खानेपानीमन्त्री चौधरी साढे सात हजार मतले पछाडि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार २o:४७:oo

प्रारम्भिक मतपरिणाम अनुसार खानेपानीमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार उमाकान्त चौधरी निकै पछि परेका छन्। 

बारा १ बाट चुनाव लडेका उनलाई एमालेका अच्युत प्रसाद मैनालीले पछि पारेका छन्। 

पछिल्लो मत परिणाम अनुसार मैनालीले ३३ हजार १७७ मत ल्याएका छन्। प्रतिस्पर्धामा पछि परेका चौधरीको मत भने २५ हजार ५४५ छ। अब त्यहाँ करिब १५ हजार मत गन्न बाँकी छ।