कांग्रेसले काठमाडौंमा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी भएसँगै कांग्रेसले काठमाडौंमा खाता खोलेको हो ।
सिंहले जम्मा एक सय २९ मतले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरे ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।