१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Saturday, 28 September, 2024
नवराज पनेरू डडेल्धुरा
२o७९ मङ्सिर ६ मंगलबार o१:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतान्तर बढाउँदै देउवा

Read Time : < 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार o१:५६:oo

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् । 

आठ हजार ८७ मत गणना हुँदा देउवाले चार हजार ९२ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार ९४१ र बिपी कांग्रेसका कर्णबहादुर मल्लले एक हजार ३०८ मत पाएका छन् ।