१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कैलाली ५ : लेखराज भट्ट १०८ मतले पछाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:५३:oo

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले सुरुवाती अग्रता लिएका छन्। नेकपा एमालेका सचिव लेखराज भट्टले उनलाई पछ्याइरहेका छन्। 

एक हजार नौ सय १० मत गणना हुँदा बलायरले नौ सय २६ र भट्टले आठ सय १८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बलायरले सुरुवातबाटै अग्रता लिएका छन्।

क्षेत्र नम्बर ५ अन्तर्गत मोहन्याल र चुरे गाउँपालिकाको मतगणना भइरहेको हो। यो क्षेत्रमा ६४ हजार एक सय ७८ मत खसेको छ।
 

ad
ad