
सल्यानमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुरुवाती अग्रता लिएका छन् ।
एक हजार एक सय ७१ मतगणना हुँदा ज्वालाले ६ सय ३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले (पुतली) पाँच सय ३२ मत प्राप्त गरेका छन्
। यस्तै, एमालेका राजेन्द्रवीर रायले एक सय ४५ मत प्राप्त गरेका छन् ।