जथाभावी खनिएका सडकले बाढीपहिरो, गाउँबस्ती जोखिममा

जथाभावी खनिएका सडकले बाढीपहिरो, गाउँबस्ती जोखिममा

जुम्लाको विमानस्थल हुँदै पूर्वीभेग पातारासी गाउँपालिका, उर्थुचौतारा  जाने सडक खण्डको चन्दननाथ नगरपालिका–१ रानारावत गाउँका १२ घर जोखिममा परेका छन्…