कानमा लगाएको सुन लुट्न २३ वर्षे नातिले गरे हजुरआमाको हत्या

कानमा लगाएको सुन लुट्न २३ वर्षे नातिले गरे हजुरआमाको हत्या

कानमा लगाएको सुनका लागि बझाङमा ८५ वर्षीया वृद्धाको हत्या भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–५ घर भएकी रिखीदेवी जप्रेलको हत्या भएको छ। हत्या आरोपम…