गठबन्धनलाई लोभीपापीको झुन्ड भन्दै रायमाझी भन्छन्– केही सांसदलाई ह्विप नलाग्दा हाम्रो भने पद गयो
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्तागठबन्धनलाई लोभीपापीको झुन्ड बताएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा …