गण्डकी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चारमाध्यमसम्बन्धी विधेयकप्रति महासंघको आपत्ति
नेपाल पत्रकार महासंघले गण्डकी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ। महासंघ…