बच्चा दाम्लोमा : तामझामसहित बालमैत्री घोषणाको तयारीमा वडा
चार वर्षदेखि दाम्लो बाधिएका १३ वर्षीय बालकको दर्दनाक दैनिकी उस्तैः तर भब्य कार्यक्रमसहित वडालाई बालमैत्री घोषणा गरिँदै
बेंसीसहर नगरपालिका– १ उदीपुर लमजुङकै दोस्रो बालमैत्री वडा घोषणा
लमजुङको बेंसीसहर नगरपालिका– १ उदीपुरलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिकासम्बन्धी विभिन्न ३९ बुँदे सूचकहरू पूरा गरेपछि उदीपुरलाई बालमैत्…