अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री थपिए
अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार दुई विभागीय मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिप…