इलाम चुलाचुलीमा पौने तीन करोडको लिफ्टिङ खानेपानी योजना असफल : खोला र खोल्सीकै पानीको भरमा स्थानीय
इलाम चुलाचुली–५ इमानेटारका अमित प्रधानको घरै मास्तिर खानेपानीको ठूलो ट्यांकी छ । तर, त्यो ट्यांकीको पानी खानु अमिताका लागि ‘आकाशको फल आँखा तरी…