प्रधानसेनापति शर्माको पहिलो सम्बोधन : रूपान्तरित संगठन बनाउने उद्घोष, सैनिक मर्यादा नाघे कारबाहीको चेतावनी

प्रधानसेनापति शर्माको पहिलो सम्बोधन : रूपान्तरित संगठन बनाउने उद्घोष, सैनिक मर्यादा नाघे कारबाहीको चेतावनी

प्रधानसेनापति प्रभुराम शर्माले कार्यकाल सुरु गरेको भोलिपल्ट शुक्रबार सकलदर्जाका नाममा सम्बोधन गर्दै समयसापेक्ष, रूपान्तरित सक्षम, गतिशील र प्रभावकारी संगठन विकास …