समावेशी प्रतिनिधित्वको माग गर्दै मुस्लिम संघद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना

समावेशी प्रतिनिधित्वको माग गर्दै मुस्लिम संघद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना

नेपाल मुस्लिम संघले सबै तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय गोरखामा धर्ना दिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको …