एमसिसी टोलीसँग ओलीले भने– हामीले प्रयास गर्यौँ, सभामुखलगायत केही व्यक्तिका कारण अघि बढ्न सकेन (भिडियोसहित)
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारमा हुँदा एमसिसी पारित गराउन प्रयास गरे पनि सभामुखलगायत केही व्यक्तिका कारण सम्भव नभएको बताएका छन् । आफ्नै नि…