प्यालेस्टिनी अधिकारको माग गर्दा यहुदीहरूलाई घृणा गर्नुपर्दैन
हमासले इजरायलमा मच्चाएको बर्बरताको विना कुनै आनाकानी निःसर्त निन्दा गरिनुपर्छ । पछिल्लो आक्रमणका क्रममा हमासले गरेको नरसंहार, बलात्कार र आमनागरिकको अपहरण र एक…
युरोपलाई विध्वंसबाट जोगाउनुको अर्थ के ?
पश्चिमको रुस घेर्ने रणनीतिका कारण रुसको युक्रेनमाथिको आक्रमणलाई जायज ठहर्याउनु अन्यायपूर्ण बर्साई सन्धि देखाएर हिटलरलाई जायज ठहर्याउनुजस्तै हो
तालिबान : अपूरो आधुनिकताको एक प्रमाण
श्वेत सर्वोच्चतावादी एवं नव–नाजीवादीहरू तालिबानको सत्ताकब्जालाई राष्ट्र, स्वतन्त्रता तथा धर्मप्रतिको लगाव एवं प्रेम भनेर अथ्र्याइरहेका छन्