कर्णालीले कहिलेसम्म मृत्यु पर्खेर बाँच्ने ?

कर्णालीले कहिलेसम्म मृत्यु पर्खेर बाँच्ने ?

कर्णालीका बिरामी सार्वजनिक बसमा मरिरहेका छन् । मिर्गौलापीडित ठेला चढ्न बाध्य छन् । झाडापखाला लागेको छोरालाई घन्टौँ बोकेर दगुर्न विवश छिन् आमा । रगत अभावमा दिनह…