संसदमा दलहरूका लागि सिट व्यवस्थापन : एकीकृत समाजवादी सत्तापक्ष, लोकतान्त्रिक समाजवादी प्रतिपक्षीमा
संघीय संसद्को दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद् सचिवालयले जनाएको छ । संघी…