सडेको मासु बेच्छन् व्यापारी, एक क्विन्टल मासु नष्ट गरियो

सडेको मासु बेच्छन् व्यापारी, एक क्विन्टल मासु नष्ट गरियो

जुम्ला सदरमुकाम खलंगाका मासु व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको पाइएको छ। हालै सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंको नेतृ…