महामारीको उत्पत्तिबारे अपर्याप्त अनुसन्धान

महामारीको उत्पत्तिबारे अपर्याप्त अनुसन्धान

कोभिड–१९ को उत्पत्तिबारे अमेरिकी गुप्तचर निकायहरूको समीक्षाले महत्वपूर्ण समयको नाश भएको देखायो । अमेरिकी प्रशासन एवं कंग्रेस यसबाट निकै निराश छन् ।