घरेलु तथा साना उद्योग महासंघ सामाजिक सुरक्षा कार्यक्रममा जाने

घरेलु तथा साना उद्योग महासंघ सामाजिक सुरक्षा कार्यक्रममा जाने

नेपाल घरेलु तथा साना उद्योग महासंघ सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न सहमत भएको छ । महासंघले नेपाल ट्रेड युनियन महासंघ …