बेपत्ता पारिएका परिवारको पीडा : श्रीमानसँगै लालपुर्जा हरायो, मिटर जडान गर्न अर्को जग्गा किनेँ

बेपत्ता पारिएका परिवारको पीडा : श्रीमानसँगै लालपुर्जा हरायो, मिटर जडान गर्न अर्को जग्गा किनेँ

विश्व बेपत्ता दिवसको सन्दर्भमा रोल्पाको लिवाङमा अन्तर्क्रिया गरिएको छ। द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल लुम्बिनी प्रदेशको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा…