द्वन्द्वकालीन घटनाको छानबिनमा अवरोध नगर्न सरकारलाई अन्तर्राष्ट्रिय संगठनको आग्रह
मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सरकारलाई संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। एम्नेस्टी इन्टरनेसनल…