देशका अधिकांश भूभागमा झरी, मंगलबार साँझदेखि मात्रै मनसुन सुधार हुने

देशका अधिकांश भूभागमा झरी, मंगलबार साँझदेखि मात्रै मनसुन सुधार हुने

विगत चार दिनयता देशका सबैजसो भूभागमा पानी परिरहेको छ । मनसुन सक्रिय रहेका कारण हाल वर्षा भइरहेको हो । उपत्यकालगायत देशभरि परिरहेको झरी अझै केही दिन कायम…