रहेनन् जनगायक जेबी टुहुरे

रहेनन् जनगायक जेबी टुहुरे

जनगायक  जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ। गत मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि वयोधा अस्पतालमा उपचाररत टुहुरेको बिहीबार निधन भएको उन…