महाकालीमा जयसिंह बेपत्ताको २५ दिन : दोस्रोपटक थपिएको म्यादमा पनि प्रतिवेदन नआउने, दुई सदस्य बिदामा
भारतीय सीमा सुरक्षाबल (एसएसबीले) तुइन फुकाइदिँदा दार्चुला व्याँस– २ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएको २५ दिन भयो । घटनाको सत्यतथ्य पत्ता लग…