जियो मामीको अध्यक्षमा प्रियंका चोपडा

जियो मामीको अध्यक्षमा प्रियंका चोपडा

जियो मामी (मुम्बई एकेडेमी अफ मुविङ इमेज)को अध्यक्षमा बलिउड अभिनेत्री प्रियंका चोपडा मनोनीत भएकी छिन्। मामी बोर्डका ट्रस्टिजहरूले चोपडालाई मनोनीत गरेका हुन्। …