ठेकेदार भागेपछि पुल निर्माणकार्य अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

ठेकेदार भागेपछि पुल निर्माणकार्य अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

रोल्पाको घोडागाउँ र प्युठानको स्वर्गद्वारी जोड्ने घोडेखोलामा पक्की पुल समयमा नबन्दा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। ठेकेदार गायब भएपछि रोल्पा र प्युठ…