उखु किसानको १५ करोड नतिर्ने वीरेन्द्र कनौडिया सात महिनापछि लुम्बिनीको मुख्यमन्त्री बन्दै, बक्यौता तिर्ने टुंगो छैन
किसानले दिएको ५ भदौसम्मको अल्टिमेटम सकिन लाग्यो, भुक्तानीमा प्रगति शून्य उखुको रसको चिनी बनाएर बेचे पनि उखुको भुक्तानी नदिएर किसानलाई रुवाइरहेका वीरेन्द्र …