नेपाल अब अर्को श्रीलंका हुने प्रश्न
राष्ट्रिय हित र स्वार्थको सबैभन्दा बढी जगेर्ना गर्नुपर्ने वर्ग नै स्वार्थी भइदिएपछि राष्ट्रलाई असफलताको बाटोमा जानबाट जोगाउने कसले ?
बिपीदेखि देउवासम्मको कांग्रेस र नेपाल
कांग्रेस राजनीतिक परिवर्तन ल्याउन सफल, तर प्राप्त परिवर्तन व्यवस्थापनमा असफल राजनीतिक दल साबित हुँदै आएको छ