जमिनमा व्यक्तिगत स्वामित्व रहेसम्म सुकुमबासी समस्या हल हुँदैन : वामदेव गौतम (भिडियोसहित)
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुमबासी बन्ने प्रक्रिया सुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद …