दिल्लीस्थित क्लिनिकको लापरबाही : नेपाली दम्पतीका दुई सन्तानको ज्यान गयो

दिल्लीस्थित क्लिनिकको लापरबाही : नेपाली दम्पतीका दुई सन्तानको ज्यान गयो

भारतको नयाँदिल्लीमा एउटा क्लिनिकको लापरबाहीका कारण आइतबार साँझ एक नेपाली दम्पतीका कलिला दुई सन्तानको ज्यान गएको छ । बाजुरा बुढीगंगा–५, नुहाँघरका मनब…