न्यायिक प्रक्रियामा पहुँच बढाउन ‘भर्चुअल सुनुवाइ’
भर्चुअल सुनुवाइले मुद्दाका लागि देशभरबाट विशेष अदालतसम्मै धाउनुपर्ने बाध्यता अन्त्य गर्नेछ र न्यायालयप्रति पनि जनविश्वास अभिवृद्धि हुनेछ
भर्चुअल सुनुवाइ अर्थात् न्यायमा पहुँच
न्यायमा सबैको समान पहुँचजस्तो सर्वाेपरी अधिकार कुण्ठित हुन नदिन सर्वाेच्च अदालतको इजलास उपत्यकाबाहिर पनि विस्तार गर्नु उपयुक्त हुन्छ