जयसिंह धामीका दाइ भन्छन्–एसएसबीको अमानवीय व्यवहारका कारण भाइले ज्यान गुमाउनुपर्‍यो

जयसिंह धामीका दाइ भन्छन्–एसएसबीको अमानवीय व्यवहारका कारण भाइले ज्यान गुमाउनुपर्‍यो

हामीहरू गरिब परिवारमा हुर्किएका हौँ, अहिले पनि अवस्था उस्तै छ । बुबा दली धामी ७२ वर्षको हुनुभयो, आमा मैना ६५ वर्षकी हुनुहुन्छ । हामीहरू चार भाइ हौँ । बुबाल…