एमालेले स्थानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने (भिडियो)

एमालेले स्थानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने (भिडियो)

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। आज बसेको स्थायी कमिटी बैठकले साउन २४ गतेलाई केन्द्रीय कमिटीको बैठक बोलाएको महासचिव ईश्वर पोखरेलले बताए। …